{"product_id":"mritasagar-dekhi-sagarmatha-samma-मृतसागरदेखि-सगरमाथासम्म-by-puskar-shah","title":"Mritasagar dekhi Sagarmatha samma मृतसागरदेखि सगरमाथासम्म by Puskar Shah","description":"\u003cp style=\"margin: 0in; font-family: 'Nirmala UI'; font-size: 12.0pt;\"\u003e\u003cspan style=\"font-weight: bold;\"\u003eपछिल्लो बाहिरी पृष्ठबाट\u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp style=\"margin: 0in; font-size: 12.0pt;\"\u003e\u003cspan style=\"font-family: 'Nirmala UI';\"\u003eसंसार घुम्नलाई एउटा जीवन काफी छैन । संसार नै त घुमेको हैन मैले तर संसारका धेरै भू\u003c\/span\u003e\u003cspan style=\"font-family: 'Libre Franklin';\"\u003e-\u003c\/span\u003e\u003cspan style=\"font-family: 'Nirmala UI';\"\u003eभाग घुमेको हुँ । उत्तर अमेरिकाको रक्की माउन्टेनदेखि दक्षिण अमेरिकाको एन्डिज पर्वतमालासम्म उक्लिएका क्षणहरू छन् मसँग । मुटु कमाउने माइनस पाँच डिग्री तापक्रमदेखि सहारा मरुभूमिमा पसिना निस्कँदा\u003c\/span\u003e\u003cspan style=\"font-family: 'Libre Franklin';\"\u003e-\u003c\/span\u003e\u003cspan style=\"font-family: 'Nirmala UI';\"\u003eनिस्कँदै बाफ हुने ५० डिग्री तापक्रममा दौडिएका क्षणहरू छन् मसँग । मसँग प्रशान्त महासागरको किनारमा बालुवाको सङ्गीत सुन्दै पूर्वी साराङ्गगेट्टी र मासाईमाराका फाँटहरूमा थकाइ मारेका सुस्केराहरू छन् । फुटपाथमा मस्त निदाएका रातहरू अनि पाँचतारे होटलमा निद्रा नलागेका रातहरू पनि छन् मसँग । जङ्गलमा खान नपाउँदा सुन्तलाका बोक्रा खाएर टन्न अघाएका छाकहरू छन् मसँग अनि पिज्जा र बर्गर नरुचेका छाकहरू पनि छन् मसँग । जीवन सरल रेखा हैन र हुँदै हैन । आमाले पटुकीको मुजाबाट निकालेर दिएको एक सय रुपैयाँले मैले संसारका सारा खुशीहरू किनेर आएँ ।\u003c\/span\u003e\u003c\/p\u003e","brand":"Nepali Books USA","offers":[{"title":"Default Title","offer_id":48474277249279,"sku":null,"price":20.0,"currency_code":"USD","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0812\/4579\/8655\/files\/MritasagardekhiSagarmathasamma.jpg?v=1777778493","url":"https:\/\/nepalibooksusa.com\/products\/mritasagar-dekhi-sagarmatha-samma-%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a4%b8%e0%a4%be%e0%a4%97%e0%a4%b0%e0%a4%a6%e0%a5%87%e0%a4%96%e0%a4%bf-%e0%a4%b8%e0%a4%97%e0%a4%b0%e0%a4%ae%e0%a4%be%e0%a4%a5%e0%a4%be%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ae-by-puskar-shah","provider":"Nepali Books USA","version":"1.0","type":"link"}