Skip to product information
1 of 1

Nepali Books USA

Chameli ko Phool Baijani Rumal चमेलीको फूल बैजनी रुमाल by Subin Bhattarai

Chameli ko Phool Baijani Rumal चमेलीको फूल बैजनी रुमाल by Subin Bhattarai

Regular price $15.00 USD
Regular price Sale price $15.00 USD
Sale Sold out
Quantity

पछिल्लो बाहिरी पृष्ठबाट

जसको साहित्यिक धुनले हर पाठकको धड्कन धड्किन्छ । जसको लेखनले दिलदिमागलाई भित्रैसम्म स्पर्श गर्छ । जसको कथाको रसमा पृथ्वीका कुनाकुनामा पाठक एकसाथ भुनभुनिन्छन् । जसको लेखन एकपछि अर्काे उत्तरोत्तर गहिरो, अग्लो अनि फराकिलो छ । उनै सुबिन भट्टराईको आख्यान चमेलीको फूल बैजनी रुमाल यस्तो कृति हो, जहाँ प्रेम छ, सम्बन्धका रौंचिरा छन्, मनोविज्ञान छ, जादुमय शिल्प छ, नारीमय प्रगतिशीलता छ, र छ धेरैथोक । यसको पठनले पैदा गर्ने झङ्कार एउटा मीठो याद बनेर बाँच्नेछ, हरेकको मनमा ।

View full details