Skip to product information
1 of 1

Nepali Books USA

Ijoriya इजोरिया by Subin Bhattarai

Ijoriya इजोरिया by Subin Bhattarai

Regular price $15.00 USD
Regular price Sale price $15.00 USD
Sale Sold out
Quantity

पछिल्लो बाहिरी पृष्ठबाट

सुबिन भट्टराईका पाठकलाई थाहै छउनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ । सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् ।

इजोरिया मित्रताको कथा हो । 

इजोरिया महिलाको कथा हो । 

इजोरिया मधेसको कथा हो । 

इजोरिया मुक्तिको कथा हो । 

इजोरिया माया र ममताको कथा हो । 

इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।

View full details