1
/
of
1
Nepali Books USA
Usle Diyeko Umer उसले दिएको उमेर by Buddhisagar
Usle Diyeko Umer उसले दिएको उमेर by Buddhisagar
Regular price
$15.00 USD
Regular price
Sale price
$15.00 USD
Quantity
Couldn't load pickup availability
पछिल्लो बाहिरी पृष्ठबाट
आफूसित गाँसिएका स्मृतिलाई शब्दमा उतार्ने बुद्धिसागरको शैली मनमोहक छ । पुस्तक उसले दिएको उमेरमा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्नेछन्- जहाँ उनीहरू नपुगेको धेरै समय भइसकेको हुन सक्छ ।एउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन । उसले अनेक तीतामीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ । यस पुस्तकमा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन् । लेखकले लेखेकै छन् कतै- साइकिल सिक्दा गोडामा लागेका खत अझै छन् । सोच्छु– हरेक सिकाइका खत कहीँकतै रहिरहन्छन् । कुनै देखिन्छन्, कुनै देखिँदैनन् । यी स्मृति मात्र होइनन्, लेखकले सुनाउन चाहेका खतहरू हुन् ।
Share
