1
/
of
1
Nepali Books USA
शिरीषको फूल [Shiris Ko Phool] Parijat, पारिजात
शिरीषको फूल [Shiris Ko Phool] Parijat, पारिजात
Regular price
$18.00 USD
Regular price
Sale price
$18.00 USD
Quantity
Couldn't load pickup availability
शिरिषको फुल’ उपन्यासले तत्कालिन नेपालको आर्थिक सामाजिक सम्बन्ध, स्थिति र तत्कालिन प्रेमकथालाई उठ्ठान गरेको छ । फरक परिवेशका फरक दुई पात्रहरुबिचको प्रेम कथा हो ‘शिरिशको फुल’ । आधुनिक बन्न खोज्दै गरेको र सँगसँगै रुढीवादी जडता बोकिरहेको विपरितधर्मी दुई परिस्थितिका बिच पात्रहरुको मनमा उब्जिरहेको मनोदशा÷मनोविज्ञान यस उपन्यासमा चित्रित छ । पक्कै पनि आधुनिक लेखनको हिसाबले यस किताब नेपाली साहित्यको ‘टर्निङ पोइन्ट’ युगको हो ।
Share
![शिरीषको फूल [Shiris Ko Phool] Parijat, पारिजात](http://nepalibooksusa.com/cdn/shop/files/SiriskoPhool.jpg?v=1792715405&width=1445)