Nepali Books USA
Chitralekhako Chaurasi चित्रलेखाको चौरासी by Prajwal Parajuly
Chitralekhako Chaurasi चित्रलेखाको चौरासी by Prajwal Parajuly
Couldn't load pickup availability
पछिल्लो बाहिरी पृष्ठबाट
पुनर्मिलन- यस शब्दमै कति हास्यास्पद पश्चिमा पारा छ ! अगस्त्यले चौरासीलाई पुनर्मिलन भन्दा म थोरै उसको उपहास गर्छु।पुनर्मिलनका बेला पश्चिमाहरु आफूलाई व्यस्त राख्छन्- खेल खेल्छन्, मद्यपान गर्छन्।हामी ती दुइटै काम गर्दैनौँ । हामी सँगै बस्छौं र झगडा गर्छौ।अनि, सब ठीक छ भन्ने नाटक गर्छौ।
बुक अफ दी इयर 'समुदायविशेषको भाषा र परम्परामाथि शालीन र चलाखीपूर्ण व्यङ्ग्यले पराजुलीको लेखन स्वादिलो बनेको छ... अनुचित रीतिहरूमाथि प्रेमपूर्ण घोचपेचले उनको लेखन चातुर्य दर्सन्छ...' - दी इन्डिपेन्डेन्ट
बेस्ट बुक अफ २०१५ '..सुन्दर शिल्पका माध्यमले जातिविशेषको कथालाई सहजतापूर्वक प्रस्तुत गर्न पराजुली सफल देखिन्छन्... फरकफरक सन्दर्भका तर्कनाहरूलाई सँगालेर उनले मीठो साहित्य तयार पारेका छन्..' - द क्यान्सस सिटी स्टार
Share
