Nepali Books USA
Gulabi Umer गुलाबी उमेर by Amar Nyaupane
Gulabi Umer गुलाबी उमेर by Amar Nyaupane
Couldn't load pickup availability
गुलाबी उमेर उपन्यास किशोरीको मनोविज्ञानमा आधारित कृति हो। कसरी किशोरीहरूको शारीरिक तथा मानसिक विकास हुन्छ र कसरी उनीहरूको शरीर र व्यवहारमा परिवर्तन हुँदै जान्छ भन्ने कुरा उनले यस पुस्तकमा लेखिएको छ।
पछिल्लो बाहिरी पृष्ठबाट
आँधीलाई झैं सम्हाल्न गाह्रो । तर सम्हालिसकेपछि बहार जस्तै सुवासिलो लाग्ने उमेर यही हो । पहाडलाई झैं अँगाल्न गाह्रो । तर अँगालिसकेपछि प्रेम जस्तै मीठो लाग्ने उमेर पनि यही हो । बादलझैं उडेका सपनालाई कपास सम्झिएर धागो बनाउने अनि बारबार बुन्ने र उधार्ने उमेर पनि यही हो । आफ्नै तन र मनलाई आफैँले छँदासमेत आफूलाई मन परेको मानिसले छोएझैं आनन्द लाग्ने उमेर पनि यही हो । असम्भव जस्तै लाग्ने कल्पना; महामानवको जस्तै लाग्ने समभावना; मरूभूमिमा स्वर्गीय सपना देख्ने जाँगरको सागर भएको उमेर पनि यही हो । जीवनको यात्रा शिखरको पनि हुन सक्छ; शूलीको पनि । यी दुवै गन्तव्यमा पुऱ्याउन साइतको शिलान्यास गर्ने
Share
