Skip to product information
1 of 1

Nepali Books USA

Koreana - Coffee Guff कोरियाना कफी गफ by Narayan Wagle

Koreana - Coffee Guff कोरियाना कफी गफ by Narayan Wagle

Regular price $20.00 USD
Regular price Sale price $20.00 USD
Sale Sold out
Quantity

पछिल्लो बाहिरी पृष्ठबाट

नारायण वाग्ले पेसाले पत्रकार हुन् । उनका लागि साहित्य व्यसन ।पल्पसा क्याफेका लागि मदन पुरस्कार पाए । दोस्रो उपन्यासमयुर टाइम्सलेखे । उनलाइ पाठकमाझ बढि चिनाउनेकफी गफशैलीमा लेखिएको यो उनको पहिलो पुस्तकाकार कृति हो । यात्रा, प्रेम, कफिघर, सम्झना, राजनिती र समाज उनका प्रिय पैदल खुराक हुन् । यो गैरआख्यान दक्षिण कोरियाको एउटा अन्तराष्ट्रिय सिर्जनशील लेखन कार्यशालाको अनुभवमा आधारित छ ।

View full details