1
/
of
1
Nepali Books USA
Koreana - Coffee Guff कोरियाना कफी गफ by Narayan Wagle
Koreana - Coffee Guff कोरियाना कफी गफ by Narayan Wagle
Regular price
$20.00 USD
Regular price
Sale price
$20.00 USD
Quantity
Couldn't load pickup availability
पछिल्लो बाहिरी पृष्ठबाट
नारायण वाग्ले पेसाले पत्रकार हुन् । उनका लागि साहित्य व्यसन । ‘पल्पसा क्याफे’ का लागि मदन पुरस्कार पाए । दोस्रो उपन्यास ‘मयुर टाइम्स’ लेखे । उनलाइ पाठकमाझ बढि चिनाउने ‘कफी गफ’ शैलीमा लेखिएको यो उनको पहिलो पुस्तकाकार कृति हो । यात्रा, प्रेम, कफिघर, सम्झना, राजनिती र समाज उनका प्रिय पैदल खुराक हुन् । यो गैरआख्यान दक्षिण कोरियाको एउटा अन्तराष्ट्रिय सिर्जनशील लेखन कार्यशालाको अनुभवमा आधारित छ ।
Share
