Skip to product information
1 of 1

Nepali Books USA

Maha Ko Ma महको म by Madan Krishna Shrestha

Maha Ko Ma महको म by Madan Krishna Shrestha

Regular price $18.00 USD
Regular price Sale price $18.00 USD
Sale Sold out
Quantity

असाधारण र बहुमुखी व्यक्तित्व मदनकृष्ण श्रेष्ठकोरोलर कोस्टरजीवनको कथा हो, महको म । पुस्तकले श्रेष्ठको बाल्यकाल, प्रारम्भिक सङ्घर्ष, रूमानी प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदासम्मका उहापोह, श्रीमतीको क्यान्सरसँग लडाइँ र आफ्नै स्वास्थ्यसँगको पौठेजोरीसम्मको यात्रामा पाठकलाई डोऱ्याउँछ । पुस्तक पढ्दै गर्दा लाग्छदुःखका पहाड कति अग्ला, संवेदनाका खाडल कति गहिरा, हैरानीका गुजुल्टा कति जेलिएका र खुसीका रङ कति चहकिला हुन सक्छन् भनेर ।

 

“Maha ko Ma” is an autobiographical book that throws light on the unseen and perhaps the harsher side of the life of one of the most eminent entertainers in the Nepali entertainment scene, Madan Krishna Shrestha.

View full details