1
/
of
1
Nepali Books USA
Mantha Darayeko Jug मान्ठ डराएको जुग by Mohan Mainali
Mantha Darayeko Jug मान्ठ डराएको जुग by Mohan Mainali
Regular price
$18.00 USD
Regular price
Sale price
$18.00 USD
Quantity
Couldn't load pickup availability
अमेरिकी कवि स्टेफेन क्रेनले कस्तो लडाइँ देखे कुुन्नि, युद्ध दयालु हुन्छ भनेर कविता लेखे । उनले त्यो कविता लेखेको झन्डै एक सय वर्षपछि नेपालमा दस वर्षसम्म लडाइँ भयो । यसले लडाकुलाई मात्र होइन, लडाइँमा नलागेका मानिसलाई पनि पिल्स्यायो । यस पुस्तकमा लडाइँले मारेका ती मानिसका कुरा छन् जो आफू र आफ्ना परिवारको ज्यान बचाउन रातोदिन मेहनत गर्थे । यस पुस्तकमा ती जीवित मानिसका कुरा पनि छन् जो आफन्त वियोगको पीडाले जिउँदै, पटकपटक मारिएका छन् । लडाइँमा कतै पनि नलागेका पत्रकारले देखेको त्यस कठोर युगको, त्यस निर्दयी लडाइँको चित्र हो मान्ठ डराएको जुग । मोहन मैनाली पत्रकार तथा बहुचर्चित वृत्तचित्र जोगीमाराका ज्यूँदाहरुका निर्देशक हुन् । उनको उपल्लो थलो नियात्रा पनि प्रकाशित छ ।
Share
