Skip to product information
1 of 1

Nepali Books USA

Nathiya नथिया by Saraswati Pratikshya

Nathiya नथिया by Saraswati Pratikshya

Regular price $20.00 USD
Regular price Sale price $20.00 USD
Sale Sold out
Quantity

सदियौँदेखि नेपालको सुदूर–पश्चिमका विभिन्न स्थानमा रहेको नारी कुप्रथा, त्यसभित्रको बेथितिलाई जिवन्तरुपमा चित्रण गरिएको उपन्यास ‘नथिया’ पछिल्लो समयमा लेखिएको नेपाली साहित्यको मानककृति हो । ‘सामली वादी’को जीवनका शब्दमा व्यक्त गर्न नसकिने भोगाइलाई उपन्यासमा चित्रण गरिएको छ । सरस्वती प्रतीक्षाको यो पहिलो उपन्यास हो ।

 

पछिल्लो बाहिरी पृष्ठबाट

वदिनीकी छोरी हुनु भन्याको आफू मात्त दुःखी हुनु रह्याछ !

आफ्नो कारन्ले अरू सप्पै खुशी र सुखी हुनु रह्याछ !

View full details